हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने « Khabarhub

हावाहुरी प्रभावितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौंडा– बारा र पर्सा जिल्लाका हावाहुरी पीडितका लागि प्रदेश नम्बर ३ को सरकारले १ करोड सहयोग प्रदान गर्ने भएको छ ।

सोमबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद वैठकले हावाहुरी प्रभावितलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर ३ सरकारले प्रदेश नम्बर २ को सरकारमार्फत उक्त १ करोड रुपैयाँ पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ४९ बजे

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले