हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि हेलिकोप्टरमा गए देउवा « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि हेलिकोप्टरमा गए देउवा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलबस्तु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि गएका छन् ।

सोमबार कपिलबस्तुमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएर देउवा लुम्बिनीमा वास बसेका थिए ।

त्यहीबाट देउवा मंगलबार(आज) बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र अवलोकनका लागि लुम्बिनीबाट हेलिकप्टरमार्फत गएका थिए ।

प्रभावित क्षेत्रको अवलोकन पछि देउवाले विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

घाइते र उपचारबारे जानकारी लिएसँगै सभापति देउवाले घाइतेको उपचारमा अझै चुस्तता आवश्यक भएको बताए । उनले सरकारले केही चिकित्सक र स्वास्थ्यकमीहरु केन्द्रबाट पठाउनुपर्ने देखिएको बताए ।

घाइतेको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार