शुरु भयो सलमानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को छायांकन « Khabarhub

शुरु भयो सलमानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को छायांकन


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को शूटिङ शुरु भएको छ । सोमबारदेखि यो फिल्मको छायांकन शुरु भएको हो ।

शूटिङ लोकेशनबाट फिल्मको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो । उक्त फोटोमा सलमान खानलाई दबंगका रुपमा देखाइएको छ

सलमानले स्वयम् तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उक्त तस्वीरमा सलमान खानले कमिजमा चश्मा लगाएका छन् । दबंगका हरेक सिरिजमा सलमानले यसरी नै चश्मा लगाएको देख्न सकिन्छ ।

यो फिल्मलाई डिसेम्बरमा रिलिज गरिनेछ । प्रभुदेवाले निर्देशन गरिरहेको यो फिल्ममा अरबाज खान निर्माता छन् ।

करीब दश वर्षपछि सलमान र प्रभुदेवाले एकसा काम गर्न लागेका छन् । सन् २००९ मा प्रभु र सलमानले फिल्म ‘वान्टेड’ का एकसाथ काम गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : १७ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा