इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रमाल्लाह– जेरुसेलमनजिकै इजरायली सेना र प्यालेस्टिनीबीच  भएको झडपमा १ प्यालेस्टिनी युवाको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र स्थानीय बासिन्दाले झडपमा परी २३ वर्षीय मोहमद एद्वानको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएको बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कालानदिया क्षेत्रमा मङ्गलबार बिहान सबेरै इजरायली सेनाले केही युवालाई पक्राउ गरेपछि ढुङ्गामुढा भएको थियो ।

इजरायली सेनाले भने कुफर आकाब क्षेत्रमा सुरक्षा कारबाहीको क्रममा दङ्गा भड्किएको एवं सेनामाथि ढुङ्गा र विस्फोटक पदार्थ फाल्न थालेपछि गोली चलाउनु परेको जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : ४८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ