स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक (विवरणसहित) | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक (विवरणसहित)


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले आज (मंगलबार) स्ववास्थ्य सेवाका  ७,८,९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको हो ।  स्वास्थ्य तर्फका कर्मचारीको समायोजनको सूची  गत बिहीबार नै तयार पारिए पनि  मन्त्रालयले आज मात्रै सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको समायोजनको सूचीमा ७ र ८ औं तहमा १ हजार १ सय २३ जना ९ र १० औं तहमा ४ सय ९३ जना स्वास्थ्यका कर्मचारी रहेका छन् ।

यस्तो स्वास्थ्यकर्मीको समायोजन सूची


सातौं र आठौं तहको विवरण : 


  आठौं तहको विवरण :


  नवौं र दशौं तहको विवरण :

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ०४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना