फोहोरको गाडीले किच्दा बालकको ज्यान गयो « Khabarhub

फोहोरको गाडीले किच्दा बालकको ज्यान गयो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट : ककनी गाउँंपालिका वडा नं २ सिसडोलमा राजधानीबाट फोहोर बोकेर ल्याएको गाडीले किच्दा एक बालकको ज्यान गएको छ ।

वा ४ ख ९६४७ नम्बरको फोहोर बोक्ने आइचर मिनीट्रकले ओखरपौवाका १३ वर्षीय संजोक नेपालीलाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीले किचेर गम्भीर घाइते बालकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा ज्यान गएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : ४६ बजे

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली