बर्ड फ्लुका कारण नेपालमा एक जनाको मृत्यु « Khabarhub

बर्ड फ्लुका कारण नेपालमा एक जनाको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो ।

बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

२१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । उक्त रिपोर्ट वैशाख १७ मा आएको थियो जसमा बर्ड फ्लु भएको पुष्टि भएको थियो । उनको चैत १५ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : १७ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको