‘दाल, भात, तरकारी’ को बुकिङ खुल्यो « Khabarhub

‘दाल, भात, तरकारी’ को बुकिङ खुल्यो


१९ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टारर फिल्म ‘दाल, भात, तरकारी’ को बुकिङ खुलेको छ । राजधानीका मल्टिप्लेक्स हलमा फिल्मको बूकिङ एक दिनअघि नै खुलेको हो ।

राजधानीका क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, बीएसआर, एफक्युब, सिडिसी लगायतका हलमा बूकिङ खुलेको छ ।

हरिवंश आचार्यले लेखेको यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रिलिजअघि चलचित्रको राम्रै चर्चा छ । फिल्मको सम्पादन मित्र डी गुरुङले गरेका हुन् भने छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

चलचित्रमा आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, वर्षा राउत, किरण केसी, बसुन्धरा भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  १२ : १९ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको