फायरवर्डसद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ सम्पन्न | Khabarhub Khabarhub

फायरवर्डसद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ सम्पन्न


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फायरवर्डस मिडियाद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ कार्यक्रम गरीएको छ ।

दुइ सय युवाहरु बिचमा गरिएको कार्यक्रममा बिभिन्न राजनितिक पार्टीका शिर्ष युवा नेता , सफल व्यबसायीहरु र बिभिन्न ठाउंबाट आएका युवाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा .प्रकाश शरण महतले गरेका थिए । युवाहरु लाइ नेपालमै केहि गर्न सकिन्छ ,परिबर्तन सम्भब छ भन्ने उद्देश्यले गरिएको संस्थाका सि.इ.ओ अशोक रोकयाले जानकारी दिए ।

कार्यक्रममा बिभिन्न क्षेत्रबाट आएका युवा, उद्यमी र राजनितीक नेताबीच प्यानल छलफल भएको जानकारी आयोजकले दिएको छ ।

तीन भागमा विभाजन गरी प्यानल छलफल गरीएको थियो । जसमा राजनीतिकतर्फ नेपाल कमिनिष्ट पार्टीकि नेतृ बिन्दा पाण्डे, पुर्बाधारविद् डा.सुर्य राज आचार्य , नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमागाइबीच छलफल भएको थियो । वक्ताहरुबीच कहिले कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए ।

त्यसै गरी अर्को प्यानल छलफलमा उधमीहरुको सहभागीता रहेको थियो । जस्मा ज्योति बिकाश बैकं का सि.इ.ओ मनोज ज्ञावलि , इ–सेबा का सि.इ.ओ अस्गर अली ग्लोकल प्रा.लीका इ.डी.आशिष ठाकुर रहेका थिए । युथ प्यानलमा बिबेकशिल पार्टीकी नेतृ रन्जु दर्शना,अनेरास्ववियूका महा सचिब ऐन महर ,नेपाल बिधार्थी संघका नेता प्रेम जोशी, मास्टर पिस एन वाइ सि का फाउन्डर सरोज बनिया रहेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  २ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको