सशस्त्र प्रहरीले सिकायो ग्यास सिलिण्डरमा आगो लागे निभाउने तरिका « Khabarhub

सशस्त्र प्रहरीले सिकायो ग्यास सिलिण्डरमा आगो लागे निभाउने तरिका


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सशस्त्र प्रहरीले ग्यास सिलिण्डरमा आगलागी हुँदा निभाउने तरिका सिकाएको छ ।

सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी सुर्खेतले सुर्खेतका स्थानीयलाई ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको हो ।

त्यसक्रममा शसस्त्रले प्रयोग गरेर समेत ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई स्थानीयले निकै चासोका साथ हेरेका थिए ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा बाल्टीले ढाकेर वा कपडाले छोपेर निभाउने तरिका शसस्त्रले प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : ४३ बजे

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग