प्रविधिमा अभ्यस्त नहुदा कारोबार पुरानै शैलीमा | Khabarhub Khabarhub

प्रविधिमा अभ्यस्त नहुदा कारोबार पुरानै शैलीमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रविधिमा लगानीकर्ताहरु अभ्यस्त हुन नसक्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले भुक्तानीे गर्ने तरिकाको विधिकिताब प्रकाशन गरेको छ ।

उक्त विधिकताबलाई नेप्सेले आफ्नो अधिकारीक वेवसाइटमै प्रकाशन गरेको छ ।  दोस्रो बजारमा सेयर किनेपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था भएपनि उक्त प्रविधिमा लगानीकर्ताहरु अभ्यस्त नभएको कारण म्यानुअल प्रकाशन गरिएको नेप्सेले जनाएको छ ।

‘आइपीएस’ मा आवद्ध बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएपनि प्रविधिक ज्ञानको आभाव कारण लगानीकर्ताहरुले उक्त प्रविधि अंगालेका थिएनन् ।

हाल कनेक्ट आइपीएसमा आबद्व भएका बैंक तथा वित्तीय संस्थामाको शंख्या ४८ रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ५४ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये