आजको मौसम : देशभर सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : देशभर सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मनसुनको सक्रियतासँगै आज (मंगलबार) देशभरको मौसममा बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आज जारी गरेको ३ दिनको मौसमी विवरण यस्तो छ ।

असार १७ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पहाडि भु-भागका १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ।

असार १८ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

असार १९ गते (बिहिबार)
दिउँसोः देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई केहि स्थानहरुमा मेघ-गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १२ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर