प्रियंका र दीपिकापछि क्याटरीनाको पनि हलिउडमा नजर ? « Khabarhub

प्रियंका र दीपिकापछि क्याटरीनाको पनि हलिउडमा नजर ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अभिनेत्री क्याटरनी कैफ उत्कृष्ट अभिनेत्रीको सूचीमा आउँछिन् बलिउडमा । बलिउडमा आफ्नो राम्रो छाप बनाएकी क्याटरीनाले हालै आएर हलिउडमा पनि अभिनय गर्न चाहेको बताएकी छिन् ।

खबरका अनुसार क्याटरीनाले एक फिल्मको स्किृप्ट पढिसकेपछि हलिउड फिल्ममा काम गर्ने फैसला गरेकी हुन् । भारतीय मिडियाले स्रोतको हवाला दिँदै क्याटरीनालाई सो फिल्मको स्किृप्ट एकदमै मन परेको लेखेका छन् ।

केही दिनपहिले खबर आएको थियो, क्याटरीनाले आफ्नो अमेरिका ट्रिपका बेला फक्स स्टुडियोका मालिकसँग पनि भेटेकी थिइन् । खबरका अनुसार उनले उनले ‘एभेन्जर्स’ स्टार जर्मी रेनरसँग फिल्ममा काम गर्न सक्नेछिन् ।

क्याटरीना पछिल्लो समय फिल्म ‘भारत’ मा सलमान खानका साथ देखिएकी थिइन् । यो फिल्मले दर्शकको मिश्रित प्रतिक्रिया पाएको थियो ।

अब उनलाई रोहित सेट्टीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारका साथ देख्न सकिनेछ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १ : ०८ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको