उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई « Khabarhub

उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको वर्ष २०७५ को उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेकी छन् ।

भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, तोक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता प्रधानलाई पछि पार्दै सावित्राले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।

घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्राले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् ।

यस्तै महिला साफ च्याम्पियनसिपमा सावित्रा उत्कृष्ट गोलकर्ता बनेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ३७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई