प्याराग्लाइडिङका युकेश गुरुङ बने वर्षको उत्कृष्ट खेलाडी « Khabarhub

प्याराग्लाइडिङका युकेश गुरुङ बने वर्षको उत्कृष्ट खेलाडी


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड यस वर्ष प्याराग्लाइडिङका युकेश गुरुङले हात पारेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का लगायतलाई पछि पार्दै गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।

यस वर्षको उत्कृष्ट खेलाडीका लागि एनएसजेएफले ५ जनालाई मनोनयन गरेको थियो । जसमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का, क्रिकेटर सोमपाल काकी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्र बहादुर श्रेष्ठलाई पछि पारेर युकेशले अवार्ड हात पारेका हुन् ।

युकेशले १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष इभेन्टमा नेपाललाई रजत पदक दिलाउन महत्वपूर्ण भूमिका निभएका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ५७ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट