‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमती जेबिकाको स्टाइल (फोटो फिचर) « Khabarhub

‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमती जेबिकाको स्टाइल (फोटो फिचर)


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री जेविका कार्कीलाई धेरैले टेलिभिजन शो ‘ह्वाट द फ्लप’ का कारण चिन्छन् । यी अभिनेत्री फिल्म क्षेत्रमा भने खासै जम्न सकेकी छिन् । भलै उनको अभिनयको चर्चा भइरहन्छ ।

पछिल्लो समय कमेडियन सन्दीप क्षेत्रीले सञ्चालन गर्ने कार्यक्रम ‘ह्वाट द फ्लप’ मा नदेखिएका कारण उनलाई फ्यानले उक्त कार्यक्रममा हेर्न चाहेको भन्दै कमेन्ट गरिरहन्छन् । तर, जेबिका आफ्नै काममा व्यस्त छिन् ।

उनी अभिनित फिल्म ‘जय श्री दाम’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । भलै फिल्ममा उनले गरेको अभिनयको चर्चा भयो ।

पछिल्लो समय जेबिकाले अभिनय गरेका फिल्म ‘पर्व’ र ‘कारखाना’ को अभिनयले पनि जेबिकालाई चर्चामा ल्यायो । सामाजिक सञ्जालमा समेत खासै सक्रिय नरहने जेबिका ‘ह्वाट द फ्लप’ की छुच्ची श्रीमतीका रुपमा भने लोकप्रिय छिन् ।

 

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : २१ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम