ट्रम्पको यस्तो कार्टुन बनाएपछि कार्टुनिस्टको जागिर नै गयो « Khabarhub

ट्रम्पको यस्तो कार्टुन बनाएपछि कार्टुनिस्टको जागिर नै गयो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानाडाका कार्टुनिस्ट माइकल डि अडेरले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुन बनाएका कारण जागरिबाट हात धुनु परेको छ ।

उनलाई न्यू ब्रन्सविकको एक प्रकाशन कम्पनीले कार्टुन बनाएकै कारण जागिरबाट निकालेको हो । उनले निकै संवेदनशील कार्टुन बनाएका छन् । उनको कार्टुनमा गत साता रियो ग्रान्ड नदीमा डुबेका अल्बर्टो मार्टिनेज रामिरेज र उनकी २३ महिनाकी छोरीको मृत्यु भएको घटनालाई ट्रम्पसँग जोडेर  बनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको यही कार्टुन बनाएका कारण उनले जागिरबाट हात धुनुपरेको हो ।  कार्टुनमा ट्रम्पले दुई आप्रवासी डुबेको तस्वीर नजिक उभिएर गल्फ खेल्ने संकेत देखाएकाे बनाइएको छ। ‘यदि मैले खेले भने के तिमीलाई दुःख लाग्नेछ ?’ भन्ने आशय कार्टुनमा लेखिएको छ । कार्टुनमा ट्रम्पलाई गल्फ कोर्टमा समेत देखाइएको छ । जसको नजिकै एक बाबु र बच्चाको शव छ ।

यो समाचार पनि हेर्नुस्

अमेरिका–मेक्सिको सीमामा बाबु छोरीको हृदयविदारक शव फेला

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : २४ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२