ढल खन्दा पुरिएका कृष्णको मृत्यु « Khabarhub

ढल खन्दा पुरिएका कृष्णको मृत्यु


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ढल खन्ने क्रममा पुरिएर काठमाडौंमा एक जनाको मृत्यु भएको छ । पुरिएर बेपत्ता भएका ललितपुरका कृष्ण महर्जनको ज्यान गएको हो ।

काठमाडौंको शंखमुलस्थित चामुण्डा मन्दिर नजिकै ढल खन्दा ढलमा पसेका उनी बेपत्ता भएका थिए । उनीसँगै रहेका अर्का मजदुरको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका कृष्णको झण्डै एक घण्टा पछि शव फेला पारिएको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ०५ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि