दियाले गरिन् डिभोर्स, सकियो ११ वर्षे लामो वैवाहिक सम्बन्ध « Khabarhub

दियाले गरिन् डिभोर्स, सकियो ११ वर्षे लामो वैवाहिक सम्बन्ध


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड एक सुन्दर जोडीले आफ्नो सम्बन्धलाई तोड्दै अलग भएका छन् । उनीहरु ११ वर्ष लामो वैवाहिक जीवनबाट अलग्गिएका हुन् ।

दीया र उनका पति साहिलबीचको सम्बन्धमा खटपट चलेपछि उनीहरुले कानुनी रुपमा अलग्निे निर्णयमा पुगेका हुन् । आपसी सल्लाहमा नै यो निर्णय गरेको बताएका छन् ।

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको हो । दियाले आफूले सम्बन्धविच्छेद गरेको खबर सामाजिक संजाल मार्फत जानकारी गराएकी छन्।

११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । एकअर्कासँग छुट्टिए पनि हामी एकअर्काका साथी चाहिँ रहिरहनेछौँ । दीया र उनका पति साहिलले २०१४ मा विवाह गरेका थिए । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : २८ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर