दियाले गरिन् डिभोर्स, सकियो ११ वर्षे लामो वैवाहिक सम्बन्ध | Khabarhub Khabarhub

दियाले गरिन् डिभोर्स, सकियो ११ वर्षे लामो वैवाहिक सम्बन्ध


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड एक सुन्दर जोडीले आफ्नो सम्बन्धलाई तोड्दै अलग भएका छन् । उनीहरु ११ वर्ष लामो वैवाहिक जीवनबाट अलग्गिएका हुन् ।

दीया र उनका पति साहिलबीचको सम्बन्धमा खटपट चलेपछि उनीहरुले कानुनी रुपमा अलग्निे निर्णयमा पुगेका हुन् । आपसी सल्लाहमा नै यो निर्णय गरेको बताएका छन् ।

दिया मिर्जा भारतीय सिनेमाको एक प्रमुख अभिनेत्री हुन्। उनी मिस एसिया पेसिफिक पनि रहि सकेकी छिन्। दिया मिर्जाको जन्म ९ डिसेम्बर १९८१मा हैदराबाद, आन्ध्र प्रदेश, भारतमा भएको हो । दियाले आफूले सम्बन्धविच्छेद गरेको खबर सामाजिक संजाल मार्फत जानकारी गराएकी छन्।

११ वर्ष सँगै रहेपछि हामीले एकअर्कासँग छुट्टिने निर्णय गरेका छौँ । एकअर्कासँग छुट्टिए पनि हामी एकअर्काका साथी चाहिँ रहिरहनेछौँ । दीया र उनका पति साहिलले २०१४ मा विवाह गरेका थिए । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १० : २८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति