न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई « Khabarhub

न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले स्नातकोत्तर (पीजी)को प्रवेश परीक्षामा ढिलाई गरेको छ ।

अघिल्ला वर्षहरुमा असार महिनामै प्रवेश परीक्षाको सूचना सार्वजनिक हुने गरेको भएपनि यस वर्ष साउन लागिसक्दा पनि प्रवेश परीक्षाको सूचना सार्वजनिक भएको छैन ।

सरकारी चिकित्सक संघले विज्ञप्ती निकाल्दै न्याम्सले स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

न्याम्सको नियम अनुसार असार महिनाभित्र प्रवेश परीक्षाको सुचना सार्वजनिरी गरी साउनको दोस्रो सातामा पीजिको प्रवेश परीक्ष संचालन भइसक्नुपर्ने भएपनि हालसम्म पनि प्रवेश परीक्षाको सुचना समेत नआएको गोदानले जानएको छ ।

अघिल्ला वर्षहरुमा साउनमा प्रवेश परीक्षा सञ्चालन भइ भाद्र महिनाभित्रमा भर्ना प्रक्रिया सुरु हुने गरेको थियो ।

स्नातकोत्तरको प्रवेश परीक्षा नै नहुँदा अध्ययनमा ढिलाई हुने र आवासिय चिकित्सकको कमीका कारण न्याम्सको स्वास्थ्य सेवा प्रभावित हुनसक्ने भन्दै गोदानले ध्यानाकर्षण गराएको छ । गोदानले न्याम्समा स्नातकोत्तरको प्रवेश परीक्षाको सुचना सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाउन माग समेत गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : ३१ बजे

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन