१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ « Khabarhub

१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खोटाङ घर भएकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थाक्रे गाउँपालिका–४ का ४७ वर्षीय रामबहादुर मिजार छन् ।

मिजारले एक युवतीमाथि जबरजस्ती करणी गरेको सूचना मिलेपनि प्रहरी चौकी महादेववेसीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ४२ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको