समुद्री तटमा क्याटरीना कैफको ‘बोल्ड’ रुप, तस्वीर भाइरल (फोटो फिचर) « Khabarhub

समुद्री तटमा क्याटरीना कैफको ‘बोल्ड’ रुप, तस्वीर भाइरल (फोटो फिचर)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा आफूलाई परिचित बनाएकी क्याटरीना कैफ आजकाल सामाजिक सञ्जालमा समेत खुबै सक्रिय रहने गरेकी छिन् । क्याटरीनाले पछिल्ला केही दिनमा सामाजिक सञ्जाल इन्स्टाग्राममा कैयन् हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै खुशी पनि देखिएकी छिन् ।

क्याटरीनाले हालै आफ्नो इन्स्टाग्राममा ब्लू मोनोकिनीमा सजिएर सुन्दर तस्वीरहरु पोस्ट गरेकी छिन् । फ्यानले ती तस्वीरलाई मन पराएको प्रतिक्रिया दिएका छन् । त्यसो त क्याटरीनाले यस्ता हट तस्वीर सामाजिक सञ्जालमा प्रायः शेयर गरेकी हुन्छिन् ।

हेरौँ क्याटरीनाका अन्य तस्वीर:

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको