‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक « Khabarhub

‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आउँदो कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्म भारतमा पनि प्रदर्शन हुनेछ । सार्वजनिक गीतमा यशराज गरच र नवअभिनेत्री फिजा योञ्जनलाई देख्न सकिन्छ । फिलिपिन्सको समुन्द्री गीत खिचिएको छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

यस्तै चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारले अभिनय रहेको छ । यस्तै फिल्ममा शिव ढकालको छायांकन तथा एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।

त्रिकोणात्मक कथामा निर्माण भएको यो फिल्मलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५३ बजे

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक