स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन « Khabarhub

स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दशैँलगायत चाडपर्वका अवसरमा पशुपन्छीको अनुगमन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले चाडपर्वमा स्वस्थ, स्वच्छ तथा गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको बिक्री वितरण गर्न सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन जानकारी दिए ।

मन्त्रालयले चाडपर्वका अवसरमा पशु तथा पशुजन्य पदार्थको खपत तथा पशुपन्छीको ओसारपसारमा वृद्धि हुने र उक्त समयमा पशुपन्छीको महामारीजन्य रोगको जोखिम बढ्ने भएकाले पशुपन्छी हाटबजार लगायतका क्षेत्रमा पशुपन्छीको रोगको सघन निगरानी गर्न र रोगको शङ्का लागेमा तत्काल नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउनसमेत निर्देशन दिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : १३ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको