तिमिले फ्रिज खोलेको भए हामी जिउँदै हुन्थ्यौं « Khabarhub

तिमिले फ्रिज खोलेको भए हामी जिउँदै हुन्थ्यौं


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकैपटक स्वर्ग पुगेका उरुसा र सुरसा कुराकानी गरिरहेका थिए
उरुसा : तिमी कसरी मर्यौ ?
सुरसा : चिसोका कारण, अनि तिमि नी ?
उरुसा : ब्लड प्रेसरले
सुरसा : ब्लड प्रेसरले रे कसरी नि ?
उरुसा : एक दिन म अफिसमा काम गर्दै थिएँ, मलाई खबर आयो मेरो लोग्नेले घरमा अर्कै केटी ल्याएर मस्ती गर्दैछ । अनि म तुरुन्त घर पुगें र झ्यालबाट भित्र हेरें लोग्ने अर्कै केटीसँग थियो । हतार हतार ढोका ढक्ढक्याएर भित्र पसें तर, लोग्ने टिभी हेर्दै थिए, मैले घरको जताततै खोजें तर त्यो केटी भेटिन अनि एकाएक प्रेसर हाइ भयो अनि यहाँ आइपुगे ।

सुरसा : खासमा त्यतिबेला तिमीले फ्रीज खोलेको भए आज तिमी पनि म पनि जिउँदै हुन्थ्यौं।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : ५५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने