वास्तुशास्त्र– पति पत्नीबीचको सम्बन्ध राम्रो बनाउन राख्नुहोस् कोठामा यी चिज « Khabarhub

वास्तुशास्त्र– पति पत्नीबीचको सम्बन्ध राम्रो बनाउन राख्नुहोस् कोठामा यी चिज


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति पत्नीबीचको सम्बन्धमा प्यार तथा विश्वास निकै जरुरी हुन्छ । माया प्रेमको सहारा जिन्दगीको कठिन परिस्थितिको सामना गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार सम्बन्धको उतारचढावमा वास्तुको विषेश अर्थ र महत्व रहेको छ ।

पति पत्नीबीचको तनावका केही अदृश्य कारण हुन सक्छन् । शयन कक्ष, कोठामा लगाइएको रंग, ऐनाको प्रयोग सही स्थानमा भएन भने पनि पति पत्नीबीस समस्या उत्पन्न हुने वास्तुशास्त्रको मत रहेको छ ।

के गर्दा समस्या हल हुन्छ ?

वास्तु शास्त्रका अनुसार  पति पत्नीको कोठा दक्षिण पश्चिम दिशामा हुनु जरुरी छ ।

कोठा आयतकार भए पति पत्नीको सम्बन्धमा माया प्रेम बढी हुन्छ । कोठाको रंगपनि माया प्रेमलाई प्रभावित गर्ने खालको हुनु जरुरी छ । त्यसका लागि हल्का तथा आखाँलाई नविझाउने खालको रंगको प्रयोग गर्न आवश्यक हुन्छ।

पिंक या परपल कलरको तन्ना प्रयोग गर्न आवश्यक हुन्छ जसमा फूलको सुन्दर आकृति बनेको होस् ।

माया प्रेममा जोशका लागि रातो र निलो रंगको बेडसिटको प्रयोग गर्न सकिन्छ ।

कोठामा पति पत्नीका साथसाथै हाँसो, खुसी भरिएको तस्वीर राख्दा सम्बन्ध राम्रो हुन्छ ।

कोठामा मयुरको पंख राख्नुहोस्, शिरानीमा पिपलको पात राख्नुहोस् । माटोको भाडाँमा दही राख्ने गर्नुहोस् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : ४९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का