करीनाको चाहना: राहुल गान्धीसँग डेट जान चाहन्छु « Khabarhub

करीनाको चाहना: राहुल गान्धीसँग डेट जान चाहन्छु


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय फिल्म क्षेत्रमा भन्दा बढी आफ्नो परिवारसँग बिताउने गरेकी बलिउड अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । चर्चामा हुनुको कारण फिल्मभन्दा पनि उनले दिएको एक अभिव्यक्ति हो ।

करीनाले हालै एक टेलिभिजन ‘शो’मा आफूलाई भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीसँग डेटमा जान चाहेको बताएकी छिन् ।

उनलाई अन्तर्वार्ताकारले सोधेकी थिइन्, ‘कोसँग डेटमा जान चाहनुहुन्थ्यो ?’

करीनाले शुरुमा त भन्नैपर्छ र भनेर सोधेकी थिइन् । ‘भन्नुपर्छ र ? यसको उत्तर दिनैपर्छ झैँ त लाग्दैन, यो विवादास्पद भए पनि मतलब छैन, म राहुल गान्धीलाई म नजिकबाट बुझ्न चाहन्छु ।’, करीनाले भनिन् ।

साथै गान्धीको पारिवारिक पृष्ठभूमि राजनीति भएको र आफू चलचित्र क्षेत्रबाट आएकाले दुवैका लागि यो रोचक समेत हुने उनले धारणा राखिन् ।

उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएका छन् । कतिपयले भने नयाँ चलचित्रको प्रचारका लागि करीनाले ‘फन्डा’ गरेको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : ०६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा