१३ औं साग अपडेट : २० स्वर्णसहित नेपाल अग्रस्थानमा « Khabarhub

१३ औं साग अपडेट : २० स्वर्णसहित नेपाल अग्रस्थानमा


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण पदक जितेको छ । मंगलबार बिहान साढे १२ः२० बजेसम्म नेपालले २० स्वर्ण हात पारेको हो ।

सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । तर, १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जिते ।

१७ औं उसुकै सुस्मिता तामाङले हात पारिन् भने १८ औं स्वर्ण हिमाल टमटा र १९ औं स्वर्ण नविन रसाईलीले जितेका हुन् । त्यस्तै २० औं स्वर्ण सन्तोषी श्रेष्ठले हात पारेकी हुन् । उनले १० हजार मिटरको दौडमा स्वर्ण प्राप्त गरिन् ।

नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारेको छ ।

स्वर्ण पदक विजेत खेलाडी
कराते (८ स्वर्ण पदक)

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५० किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ
६७ केजी तौल समूहमा ( नविन रसाइली
तेक्वान्दो (७ स्वर्ण पदक)
पुम्से (२९ वर्षमाथि समूहगत) – आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) – आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई
महिला समूह (७–२३ बर्ष) – निशा दर्नाल, स्वस्तीका तामाङ, सञ्जीला तिम्सिना

ट्रायथलन– सोनी गुरुङ
दुआथलन – हिमाल टमटा

उसु
विजय सिञ्जीली
सुस्मीता तामाङ

रजत पदक विजेता खेलाडी (३ पदक)
कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (८ पदक)
तेक्वान्दो पुम्से पुरुषतर्फ (२३वर्षमाथि) कमल श्रेष्ठ, जित बहादुर बोट, प्रेम बहादुर लिम्बु
तेक्वान्दो पुम्से पुरुष टिम (१७–२३ बर्षसम्म) शिसिर श्रेष्ठ, अस्मीन राउत, दिपेन्द्र गुरुङ
तेक्वान्दो पुरुष २९ बर्षमाथि रेजिन रिमाल
पेयर पुम्से (१७–२३ बर्षसम्म) अस्मिन राउत, सिना लिम्बु मादेन
पेयर पुम्से (२३–२९ बर्षसम्म) जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलन – वसन्त थारु
एथलेटिक्स १० हजार मिटर – सन्तोषी श्रेष्ठ
ब्याडमिन्टन पुरुष टिम इभेन्ट्स र महिला टिम इभेन्ट्स

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : २६ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६