१३ औं साग– पुरुष भलिबलमा भारतले जित्यो स्वर्ण पदक « Khabarhub

१३ औं साग– पुरुष भलिबलमा भारतले जित्यो स्वर्ण पदक


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष भलिबलमा भारतले स्वर्ण पदक हात पारेको छ ।

मंगलबार भएको फाइनलमा भारतलाई ३–१ को सेटले पराजित गर्दै भारतले स्वर्ण पक्का गरेको हो ।

भारत र पाकिस्तानबीचको पहिलो सेटमा पाकिस्तान २५–२० ले विजयी भएको थियो ।

त्यसपछिका ३ सेटमा भारत २५–१५, २५–१७ र २९–२७ ले विजयी भयो ।

भारतसँगको हारसँगै पाकिस्तानले भने राजतमा चित्त बुझाउनु परेको छ ।

सागअन्तर्गतको पुरुष भलिबलमा नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ३ : २५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक