नर्स एथ्लेटिक्समा मुना पहिलो « Khabarhub

नर्स एथ्लेटिक्समा मुना पहिलो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यू अस्पतालकी मुना श्रेष्ठ दोश्रो नर्स एथलेटिक्स मिटको १ सय मिटर दौडमा शनिबार प्रथम भएकी छन् ।

डा.खगेन्द्र स्पोट्र्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडमा सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव तथा ४ सय मिटर रिलेमा नेपाल प्रहरी अस्पतालले स्वर्ण जितेका हुन् । ३ किलोमिटर रोड रेसमा प्रहरी अस्पतालकी खुशी हिराचन पहिलो भइन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतियोगितामा विभिन्न २७ अस्पतालका २ सय ५ प्रतिस्पर्धीले सहभागिता जनाएको फाउन्डेसनका महासचिव रजत श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३० बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००