सितोरियो कराते संघका खपाँगी र प्रसाईं जापानमा सम्मानित « Khabarhub

सितोरियो कराते संघका खपाँगी र प्रसाईं जापानमा सम्मानित


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जापानमा बसोबास गर्दै आइरहेका नेपाली एनआरएन टोलीले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी (ईश्वर) र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईंलाई टोकियोमा सम्मान गरेको हो ।

जापानमा बसोवास गरिरहेका एनआरएनका महा—सचिव बुद्धीराज घिमिरे, ब्यवसायी शिव पौडेल, कुमार कार्की, रुपेन्द्र महर्जन, नरेश महर्जन, लखन रिजाल, सरोज प्रधान, रन्जित प्रधान लगायतको उपस्थितीमा फूल,माला ,खादा, अविर लगायर सम्मान गरेका थिए । सम्मानपछि नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी (ईश्वर) ले यो सम्मान ले आगामी दिनका निम्ति एउटा थप जिम्मेवारी थपिनुका साथै आफुहरुलाई हौसला प्रदान भएको बताएका थिए ।

त्यसैगरी, करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईंले यस प्रकारको सम्मानले हामी नेपालीबीच आत्मीयता बढाउने बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ४४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति