सितोरियो कराते संघका खपाँगी र प्रसाईं जापानमा सम्मानित « Khabarhub

सितोरियो कराते संघका खपाँगी र प्रसाईं जापानमा सम्मानित


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जापानमा बसोबास गर्दै आइरहेका नेपाली एनआरएन टोलीले नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी (ईश्वर) र करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईंलाई टोकियोमा सम्मान गरेको हो ।

जापानमा बसोवास गरिरहेका एनआरएनका महा—सचिव बुद्धीराज घिमिरे, ब्यवसायी शिव पौडेल, कुमार कार्की, रुपेन्द्र महर्जन, नरेश महर्जन, लखन रिजाल, सरोज प्रधान, रन्जित प्रधान लगायतको उपस्थितीमा फूल,माला ,खादा, अविर लगायर सम्मान गरेका थिए । सम्मानपछि नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाँगी (ईश्वर) ले यो सम्मान ले आगामी दिनका निम्ति एउटा थप जिम्मेवारी थपिनुका साथै आफुहरुलाई हौसला प्रदान भएको बताएका थिए ।

त्यसैगरी, करातेका प्रमुख प्रशिक्षक शोभित राज प्रसाईंले यस प्रकारको सम्मानले हामी नेपालीबीच आत्मीयता बढाउने बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ४४ बजे

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको