तेक्वान्दोकि आयेशा सम्मानित « Khabarhub

तेक्वान्दोकि आयेशा सम्मानित


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेक्वान्दोकि आयेशा सम्मानित तेक्वान्दोकी आयेशा शाक्य सम्मानित भएकी छन् । शनिबार उनलाई घट्टेकुलोस्थित स्याब स्कुलले स्कुलको १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा नगदसहित सम्मान गरेको हो ।

हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयेशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरेका थिए ।

खेलाडी रहँदा आयेशा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १० औं र १२ सागकी रजत जितेकी थिइन् । आयेशाले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ४८ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा