भगवानले पठाएको पैसा… « Khabarhub

भगवानले पठाएको पैसा…


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा गरीब मान्छेले हरेक दिन कागजमा लेख्ने गथ्र्यो हे..प्रभु, मलाई रू.५०,००० पठाईदेऊ ।

अनि त्यो बेलुनमा लेखेर उडाइदिन्थ्यो । त्यो बेलुन, पुलिस थानाको माथिबाट उडेर जान्थ्यो अनि पुलिसले त्यो बेलुनलाई समातेर त्यो पर्ची पढ्थे अनि त्यो मान्छेको सोझोपन देखेर हाँस्थे ।

एकदिन पुलिसहरुले सोँचे कि अब त्यो गरीब मान्छेको मद्दत गर्नुपर्छ । अनि प्रहरीहरु सबैजना मिलेर रू.२५,००० जम्मा गरेर त्यो व्यक्तिको घरमा गएर दिए ।

अर्को दिन, पुलिसहरुले जब बेलुन रोकेर पर्ची पढे तब उनीहरूको होश उड्यो । उसमा लेखिएको थियो..!

प्रभु…. हजुरले पठाएको पैसा त पाएँ । तर हजुरले त्यो पैसा पुलिसको हातमा नपठाउनुपर्ने थियो । सालेहरुले रू.२५,००० खाएछन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया