सीबीएस ब्रेकिङ सिस्सटमसहित नयाँ सुजुकी एक्सिस १२५ बजारमा « Khabarhub

सीबीएस ब्रेकिङ सिस्सटमसहित नयाँ सुजुकी एक्सिस १२५ बजारमा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुजुकी मोटरसाइकल आफ्नो नयाँ स्कुटल सुजुकी एक्सिस १२५ बजारमा ल्याएको छ । कम्पनीले एक्सिसको नयाँ सेगमेन्टमा कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस) प्रयोग गरेको छ ।

सीबीएस ब्रेकिङ सिस्टम स्कुटरको ड्रम ब्रेक वेरियन्ट्समा दिइएको छ । भारतीय बजारमा नयाँ फिचर्ससहितको यो स्कुटरको मूल्य ५६ हजार ६ सय ६७ भारु तोकिएको छ । नेपालमा यसको मूल्य १ लाख ९० हजारको आसपास हुने अनुमान गरिएको छ ।

यस्तै सीबीएस ब्रेकिङ सिस्टम नभएको स्कुटरको मूल्य भारतीय बजारमा ५५ हजार ९ सय ७७ भारु तोकिएको छ ।

सीबीएस ब्रेकिङ सिस्टमका अलावा सुजुकीले एक्सिस १२५ मा अन्य कुनै परिवर्तन भने गरेको छैन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको