एन्ड्रोइड भर्सनमा नयाँ फिचर परीक्षण गर्दै ‍ट्विटर « Khabarhub

एन्ड्रोइड भर्सनमा नयाँ फिचर परीक्षण गर्दै ‍ट्विटर


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माइक्रो ब्लगिङ्ग साइट ट्विटर एन्ड्रोइडमा एक नयाँ फिचर्स परीक्षण गरिरहेको छ । नयाँ फिचर्समा ट्विटरले न्यूज स्टोरीलाई टाइमलाइनको सबैभन्दा माथि राख्ने छ ।

जसबाट ट्विटर प्रयोगकर्तालाई देश–विदेशमा भइरहेका घटनाको विषयमा अपडेट मिल्न सजिलो हुने विश्वास लिइएको छ ।

यो फिचरका साथै ट्विटरले एक म्यासेज पनि टाइमलाइनमा हुने छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ५५ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,