यो मितिमा रिलिज हुँदैछन् ‘मिसन इम्पोसिबल’ का बाँकी दुई सिरिज « Khabarhub

यो मितिमा रिलिज हुँदैछन् ‘मिसन इम्पोसिबल’ का बाँकी दुई सिरिज


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसन इम्पोसिबल’ हलिउड अभिनेता टम क्रुजको पपुलर फिल्म सिरिज हो । यसका अघिल्ला दुई सिक्वेल फिल्म सन् २०२१ र २०२२ मा रिलिज हुने भएका छन् । एक अङ्ग्रेजी संस्करण साइटले जनाएअनुसार यी दुई फिल्मको नयाँ सिरिजको रिलिज डेट घोषणा गरिएको हो ।

प्यारामाउन्ट पिक्चर्सका अनुसार यो फिल्मको सातौँ सिरिज सन् २०२१ को जुलाई २३ मा रिलिज हुनेछ भने अर्को सिक्वेल २०२२ को अगस्तमा रिलिज हुनेछ । दुवै फिल्मलाई क्रिस्टोफर म्याकरीले निर्देशन गर्दैछन् । र, यी दुवै फिल्ममा टम क्रुज आइएमएफ एजेन्टको भूमिकामा देखिनेछन् ।

प्यारामाउन्ट पिक्चर्सका अध्यक्षले जानकारी गराएअनुसार ‘मिसन इम्पोसिबलः फलआउट’ को अत्यधिक सफलतापछि टमले पनि दुई फिल्ममै काम गर्नमा रुचि देखाएका छन् ।

यो फिल्मको पहिलो भाग सन् १९९६ मा रिलिज भएको थियो । यसपछिका हरेक सिरिज सफल भएका छन् । टम क्रुजका फिल्ममध्ये यो सिरिजलाई धेरैले रुचाएको फिल्मका रुपमा लिइन्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार