अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा « Khabarhub

अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया- अल्जेरिकाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिाकाले राजीनामा दिएका छन् ।

आफूविरुद्ध व्यापक प्रदर्शन, जनस्तरबाट विरोध तथा सेनाले पनि विकल्प खोज्नुपर्ने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामाको दिएका हुन् ।

केही सातादेखि उनी विरद्ध प्रर्दर्शन हुँदै आएको थियो ।

विगत दुई दशकदेखि सत्तामा रहँदै आएका उनी यसपटक चुनाव नलड्ने र यही अप्रिल २८ तारेखका दिन आफ्नो कार्यकाल सकिएपछि पद छोड्न सहमत भएपनि प्रदर्शनकारीहरुले भने उनले तत्कालै पद छोड्नुपर्ने बताउँदै आएका थिए ।

उनी विगत ६ वर्षदेखि मुटु सम्बन्धी रोगका कारण सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको