यमराजले नै किस गर्न कुनातिर बोलाएपछि… « Khabarhub

यमराजले नै किस गर्न कुनातिर बोलाएपछि…


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीन जना युवती एकैपटक मरेछन् र यमराज कहाँ पुगेछन् ।

पहिलो युवतीलाई यमराजले सोधे

यमराज : तिमीले कहिल्यै किस गरेको छौ ?

युवती : विवाह भन्दा पहिले नै गरेको छु

यमराज : त्यसो भए तिमी नर्कमा गइहाल

दोस्रो युवतीलाई यसराजले सोधे

यमराज : तिमिले कहिल्यै किस गरेको छौ ?

युवती : विवाह पछि गरेको छु ।

यमराजः त्यसो हो भने तिमी स्वर्गमा जाउ

तेस्रो युवतीलाई पनि यमराजले सोध

यमराजः तिमिले कहिल्यै किस गरेको छौ ?

युवती : अहिलेसम्म गरेकै छैन

यमराज : त्यसो भए यता कुनामा आउ  🙂  🙂  🙂

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १० : ४५ बजे

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म