विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डद्वारा टिम घोषणा « Khabarhub

विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डद्वारा टिम घोषणा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


न्युजिल्यान्डले मे महिनामा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले कप्तान केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान केनसँगै टम लेथम, मिचेल, कोलिन डी ग्रान्डहोम, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोधी, हेनरी निकोल्स र मार्टिन गुप्टिल छन् ।

यस्तै, टम ब्लन्डेल, रोस टेलर, टिम साउडी, म्याट हेनरी, जेमी निसम र कोलिन मुनरो छन् ।

विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले जुन १ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । १५ सदस्यीय टोलीको घोषणा गर्नेमा सहभागी १० टिममध्ये न्युजिल्यान्ड टोलीको घोषणा गर्ने पहिलो सदस्य राष्ट्र बनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको