पेड्रोले गोल गर्दा हारबाट जोगियो चेल्सी « Khabarhub

पेड्रोले गोल गर्दा हारबाट जोगियो चेल्सी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – युरोपा लिग फुटबलको शुक्रबार राति भएको दोस्रो खेलमा चेल्सीले फ्रेन्कफर्डसँग अंक बाडेको छ।

सेमिफाइनलको पहिलो लेगमा चेल्सीले फ्रेन्कफर्डसँग १-१ बराबरि खेलेको हो। फाइनलमा स्थान बनाउन पहिलो लेगमा कमजोर प्रदर्शन गरेको चेल्सीका लागि दोस्रो लेगमा फराकिलो जीतको आवश्यकता हुन्छ।

तर, फ्रेन्कफर्डसँगको पहिलो लेगमा पनि चेल्सीले अग्रता तोड्दै बराबरी खेलेको हो। खेलको २३ औं मिनेटमा लुका जोभिकको गोलमा फ्रेन्कफर्डले चेल्सीविरुद्व अग्रता बनाएको थियो।

तर, चेल्सीका लागि पेड्रोले पहिलो हाफको अन्तिममा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याएका थिए। उनले खेलको ४५ औं मिनेटमा गोल गरे। दोस्रो हाफमा गोल थप्न नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको