अमेरिकी सर्वोच्च अवार्ड वुड्सलाई « Khabarhub

अमेरिकी सर्वोच्च अवार्ड वुड्सलाई


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी नागरिकले पाउने सर्वोच्च अवार्ड यो वर्ष गल्फर टाइगर वुड्सलाई प्रदान गरिने भएको छ।

१५ मुख्य उपाधि उचालेका वुड्सको सम्मानमा उनलाई `प्रेसिडेन्टल मेडल अफ फ्रिडम´अर्को साता वासिङ्टनमा प्रदान गर्ने निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।

सन्१९६३ देखि शुरुआत गरिएको सम्मान अमेरिकी सुरक्षा र देशको हितमा काम गर्ने र राष्ट्रका लागि योगदान गर्ने व्यक्तिलाई प्रदान गरिँदै आइएको छ। लामो समय चोटले सताएका वुड्सले आफ्नो कमब्यागमा अगस्टमा मास्टर २०१९ को उपाधि उचालेका थिए।

त्योसँगै उनले ५ पटक मास्टरको उपाधि उचालेका थिए भने १५ औं मुख्य उपाधि उचालेका हुन्। उनले जित निकाल्ने बित्तिकै राष्ट्रपति ट्रम्पले ट्विट गर्दै सम्मान गर्ने निर्णय गरेको थिए।

ट्रम्पले गरेको ट्वीट यस्तो छ :

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ९ : ४४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले