राष्ट्रपति भण्डारी संसद भवनमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै « Khabarhub

राष्ट्रपति भण्डारी संसद भवनमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद पुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईलगायत स्वागत गरे ।

राष्ट्रपतिको आगमनसँगै संघीय संसदको संयुक्त वैठक शुरु भएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेकी छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ११ बजे

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने

रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लक्षित आफ्नो पहिलो

मेक्सिकामा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा

एजेन्सी– मेक्सिकोमा पछिल्ला केही वर्षमा जफत गरिएका अवैध हतियारमध्ये ७७

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६

‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं– नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा डिजिटल लाउञ्ज सेवा सुरु गरेको