अष्ट्रेलियमा ६.१ म्याग्निच्यूडको भूकम्प « Khabarhub

अष्ट्रेलियमा ६.१ म्याग्निच्यूडको भूकम्प


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाको सिड्नीमा रहेको सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ४४ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ