काठमाडौंलाई धूलो मुक्त बनाउन सरकारको योजना– काठमाडौं भित्रने गाडी पखाल्ने « Khabarhub

काठमाडौंलाई धूलो मुक्त बनाउन सरकारको योजना– काठमाडौं भित्रने गाडी पखाल्ने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शहरहरुमा बहुतले बसपार्कको निर्माण बनाउने जानाएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शहरहरुमा बहुतले वसपार्क आगमी आर्थिक वर्षमा बनाइने जानकारी दिइन् ।

सरकारले जीपीएस प्रविधकिो प्रयोग गरि सार्वजनिक सवारीको अनलाईन अवस्थिति जाँच गर्ने तयारी गरेको छ । सार्वजनिक सवारीको प्रभावकारी व्यवस्थापन गर्न शहरहरुमा बहुतले बसपार्कको नर्मिाण कार्य अघि बढाइने छ ।

साथै सबै प्रदशे राजधानीमा सवारी साधानको फिटनेश केन्द्र राखि आवधिक रुपमा फिटनेश जाँच गर्नुपर्नेलाई व्यवस्था अनिवार्य गरिने छ ।
राष्टिय राजमार्ग तथा द्रुतमार्गमा विश्राममार्गको व्यवस्था गरिने छ ।

सडक किनारालाई माटोरहित बनाइने छ । काठमाडौं भित्रने सवारीलाई स्वचालित प्रविधिबाट सफागरि काठमाडौंका सडकलाई धूलोमुक्त बनाइने छ ।

निजी क्षेत्रको सहकार्यमा हरियाली पवर्धन र हरियाली प्रवर्धनका लागि स्वच्छ सहर बनाइने छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : २८ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ