काठमाडौंलाई धूलो मुक्त बनाउन सरकारको योजना– काठमाडौं भित्रने गाडी पखाल्ने « Khabarhub

काठमाडौंलाई धूलो मुक्त बनाउन सरकारको योजना– काठमाडौं भित्रने गाडी पखाल्ने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शहरहरुमा बहुतले बसपार्कको निर्माण बनाउने जानाएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शहरहरुमा बहुतले वसपार्क आगमी आर्थिक वर्षमा बनाइने जानकारी दिइन् ।

सरकारले जीपीएस प्रविधकिो प्रयोग गरि सार्वजनिक सवारीको अनलाईन अवस्थिति जाँच गर्ने तयारी गरेको छ । सार्वजनिक सवारीको प्रभावकारी व्यवस्थापन गर्न शहरहरुमा बहुतले बसपार्कको नर्मिाण कार्य अघि बढाइने छ ।

साथै सबै प्रदशे राजधानीमा सवारी साधानको फिटनेश केन्द्र राखि आवधिक रुपमा फिटनेश जाँच गर्नुपर्नेलाई व्यवस्था अनिवार्य गरिने छ ।
राष्टिय राजमार्ग तथा द्रुतमार्गमा विश्राममार्गको व्यवस्था गरिने छ ।

सडक किनारालाई माटोरहित बनाइने छ । काठमाडौं भित्रने सवारीलाई स्वचालित प्रविधिबाट सफागरि काठमाडौंका सडकलाई धूलोमुक्त बनाइने छ ।

निजी क्षेत्रको सहकार्यमा हरियाली पवर्धन र हरियाली प्रवर्धनका लागि स्वच्छ सहर बनाइने छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : २८ बजे

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशनअगावै पठनपाठन हुने

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल