एवलिन शर्माले शेयर गरिन् फ्यानको धड्कन बढाउने समुद्री तटका ‘हट’ तस्वीर (फोटो) « Khabarhub

एवलिन शर्माले शेयर गरिन् फ्यानको धड्कन बढाउने समुद्री तटका ‘हट’ तस्वीर (फोटो)


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गर्मीको मौसममा कैयन् बलिउड नायिका ‘भ्याकेसन’मा कतै जानुप–यो भने समुद्री तटमा जाने गर्छन् । कलाकार एवलिन शर्माको पनि समय मिलाएर आफ्नो बिदा मनाउने गर्छिन् । आजभोलि उनी अस्ट्रेलियाको सिडनीमा रमाइरहेकी छिन् ।

एवलिनले आफ्नो बिदाका दौरान रमाएका केही हट तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको धड्कन बढाएकी छिन् ।

उनले शेयर गरेका तस्वीरमा एवलिन समुद्रको किनारमा आराम गरिरहेको देख्न सकिन्छ । आराम गर्दा पनि उनले क्यामराका सामुन्ने फरक पोज दिन भने भुलेकी छैनिन् ।

उनले तस्वीरको क्याप्सनमा लेखिन् – मुम्बई आउनभन्दा पहिले सिड्नीमा ‘अटम (शरद ऋतु) सन’ मा मजा लिइरहेकी छु ।

एवलिन तस्वीरमा सेतो पोशाकमा खुबै सुन्दरी देखिएकी छिन् । यो बोल्ड भेषमा उनी साँच्चिकै सुन्दरी देखिएकी छिन् । एवलिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ४५ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार