काठमाडौंमा फानीको प्रभाव, रुख ढलेर घरमा क्षति « Khabarhub

काठमाडौंमा फानीको प्रभाव, रुख ढलेर घरमा क्षति


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलाको खाडीबाट आएको फानी नामक समुद्र आँधीको प्रभाव स्वरुप काठमाडौंमा चलेको हावाहुरुले स्वयम्भूमा रुख ढल्दा एउटा घरमा क्षति भएको छ ।

स्वयम्भूमा रुख ढल्दा एउटा घरमा सामान्य  क्षति पुगेको हो । नेपाली सेनाको टोलीले उक्त रुखलाई हटाएको छ ।

फानी आँधीको प्रभावस्वरुप आज दिउँसो काठमाडौं लगायत मुलुकका अधिकांश क्षेत्रमा हुरी बताससहित पानी परेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ३९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव