‘फानी’ आँधीले वितण्डा मच्चाइरहेका बेला जन्मेकी ‘फानी’ ! « Khabarhub

‘फानी’ आँधीले वितण्डा मच्चाइरहेका बेला जन्मेकी ‘फानी’ !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवनेश्वर– भारतको पूर्वी तटीय क्षेत्रमा सामुद्रिक आँधी फानीले वितण्डा मच्चाइरहेका बेला जन्मेकी एक शिशुको नाम नै ‘फानी’ राखिएको छ ।

भारत उडिसा राज्यको राजधानी भुवनेश्वरमा रहेको रेलवे अस्पतालमा ३२ वर्षे महिलाले जन्म दिएको शिशुको नाम फानी राखिएको हो ।

शिशुलाई जन्म दिने महिला सोही राज्यस्थित मञ्चेश्वरमा रहेको रेलवे विभागको कोच रिपेयर वर्कशपमा कार्यरत रहेको बताइएको छ ।

उनले रेलवे अस्पतालमा ११ बजेर ३ मिनेटको समयमा बच्चा जन्माएकी हुन् । आमा र शिशु दुबै स्वास्थ अवस्था सामान्य रहेको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ९ : ०२ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव